site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालयौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पर्वत । पर्वतमा १२ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ७ का ६५ वर्षीय रमाकान्त शर्मा छन् ।

आफ्नो पसलमा सामान किन्‍न आएको समयमा शर्माले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement