बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गहुँ थ्रेसर गर्ने क्रममा मेसिनमा परेर मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

कैलाली । कैलालीमा गहुँ थ्रेसर गर्ने क्रममा मेसिनमा परेर एकजनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका २, रामपुरकी ३४ वर्षीया चन्द्रा बोहोराको गहुँ थ्रेसर गर्ने क्रममा सोही मेसिनभित्र पस्न गई मृत्यु भएको हो ।

गहुँ थ्रेसर गर्ने क्रममा उनको कपाल थ्रेसरभित्र पस्न गई सख्त घाइते भएकी चन्द्राको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्