site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गहुँ थ्रेसर गर्ने क्रममा मेसिनमा परेर मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कैलाली । कैलालीमा गहुँ थ्रेसर गर्ने क्रममा मेसिनमा परेर एकजनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका २, रामपुरकी ३४ वर्षीया चन्द्रा बोहोराको गहुँ थ्रेसर गर्ने क्रममा सोही मेसिनभित्र पस्न गई मृत्यु भएको हो ।

गहुँ थ्रेसर गर्ने क्रममा उनको कपाल थ्रेसरभित्र पस्न गई सख्त घाइते भएकी चन्द्राको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC