site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई गगन थापाको पत्र– यो तरिकाले महासंकटबाट पार पाइन्न 

फाइल तस्बिर 


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै सर्वसाधारण नागरिकको कोरोना परीक्षण गर्न सुझाव दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रधानमन्त्रीज्यू, यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, त्यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु,” थापाले पत्रमा भनेका छन् ।
उनले सरकारले गरेका पछिल्ला काम स्वागतयोग्य भए पनि नेपाल प्रवेश गर्ने सबैलाई चेकजाँच र क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।

यस्तो छ थापाले प्रधानमन्त्रीलाई लेखेको पत्र

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:५१
प्रतिक्रिया दिनुहोस्