site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दा युभेन्ट्सले कोपा इटालीमा सेमिफाइनको पहिलो लेगमा बराबरी खेलेको छ ।

बिहीबार राति भएको खेलमा युभेन्ट्सले एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् ।

Agni Group

खेलको ६१ औँ मिनेटमा एन्टे रेविकले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ७१ औँ मिनेटमा थ्यो हर्नान्डेजले रातो कार्ड खाँदा मिलान १० खेलाडीमा सिरित भएको थियो । खेलको इन्जुरी समयमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँग दुबै टोलीले अर्काे लेगमा प्रतिस्पर्धा गर्ने भएका छन् । अर्काे लेगमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC