तेक्वान्दोमा गोविन्दबहादुर आलेले नेपाललाई दिलाए स्वर्ण 

तेक्वान्दोमा गोविन्दबहादुर आलेले नेपाललाई दिलाए स्वर्ण 

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् ।

गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् । 

यस्तै कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन्  । 

तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत जितेका छन् ।

प्रतिकृया दिनुहोस
ad