site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तेक्वान्दोमा गोविन्दबहादुर आलेले नेपाललाई दिलाए स्वर्ण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् ।

गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् । 

Agni Group

यस्तै कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन्  । 

तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत जितेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC