site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धन सम्मिलित तीन दलीय कार्यादलको बैठक बस्ने भएको छ । 
आइतबार दिउसो ४ बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने नयाँ सरकार गठन र मधेस समस्या समाधन तथा प्रधानमन्त्री निर्वाचनअघि नै दुई दल तथा आन्दोलनरत गठबन्धनबीच लिखित सझदारी गर्न बनेको कार्यदलको बैठक बस्न लागेको गठबन्धन आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का प्रवक्ता केशव झाले जानकारी दिए । 
बैठक कार्यदलले मूख्यतः नयाँ बन्न लागेको सरकारलाई गठबन्धनले समर्थन गर्ने, मन्त्रिपरिषद्बाट सम्बोधन, संविधान संशोधनका लागि संशोधन विधेयक संसद्मा दर्ता गर्ने र सीमा निर्धारण आयोगले दिएको प्रतिवेदन नमान्नेगरी केही बुँदामा लिखित समझदारी गरेर अघि बढ्ने विषयमा केन्द्रित हुने कार्यदलमा रहेका एक सदस्यले बताए । 
नयाँ बन्ने सरकारलाई गठबन्धनले समर्थन गर्ने, गठबन्धनले गरेको आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाई गर्ने, घाइतेको उपचार तथा मृतकका परिवारलाई राहत दिने र दुई महिनाभित्र संविधान संशोधनको लागि एक विधेयक संसदमा दर्ता गरेपछि गठबन्धनमा आबद्ध दलहरु पनि सरकारमा सहभागी हुनेगरी सहमति हुन लागेको प्रवक्ता झाले जानकारी दिए । 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC