site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकारमा रहेका सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउँदै सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।
शान्तिप्रक्रियाका काम पूरा गर्न नसकेको, भूकम्पपीडितलाई राहत दिन नसकेको र आदिवासी, मधेसी लगायतका माग पूरा गर्न नसकेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय माओवादी केन्द्रले गरेको हो ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro