site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रत्येक प्रदेशका कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन हुने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ मा प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको छ  । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय सदनमा बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको जनाए । 

Argakhachi Cement Island Ad

“प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चानल गर्न बजेट व्यवस्थापन गरेको छु,” अर्थमन्त्री विष्णु पौडेलले भने ।

सरकारले आर्थिक वर्ष ०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्