site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइने
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन विमानस्थलको यात्रु चाप घटाउन निजगढ विमानस्थल निर्माण अघि बढाउने बताएक । 

अन्य अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्ने उनले बताए । भद्रपुर, टरिगाँउको स्तरोन्नति र सुर्खेत विमानस्थल निर्माण गर्ने उनको भनाइ छ । 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन गरिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्