अर्थ व्यवसाय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि नियमित सोमबार बस्ने मन्त्रिपरिषद् बैठक हिजो स्थगित भएको थियो ।
मन्त्रिपरिषद् स्थगित गरेर प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट गर्ने तयारी भए पनि हुन सकेको थिएन । आज दुई नेताबीचको भेटवार्तापछि आज बेलुका ५ बजे बैठक बोलाइएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्