अर्थ व्यवसाय

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बुधबार प्रकाशित गरेको प्रतिवेदनअनुसार मुलुकका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु पोखरामा देखिएको छ ।
त्यस्तै विराटनगर महानगरमा सबैभन्दा कम बेरुजु देखिएको छ ।
यस्तो छ महानगरपालिकाहरूको बेरुजु प्रतिशत (हजारमा)
विराटनगर ०.३२ प्रतिशत २०,८५७
वीरगन्ज ३.६२ प्रतिशत २,२७,५०७
ललितपुर ०.५२ प्रतिशत ५५,५२१
काठमाडौं २.४७ प्रतिशत ६,८०,२३६
भरतपुर ०.९० प्रतिशत १,००,२७९
पोखरा ३.७४ प्रतिशत ५,०४,३०९
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ २१:४२
प्रतिक्रिया दिनुहोस्