site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमृतसर प्रशासनले फेरि गर्‍यो ब्ल्याकआउट, नागरिकलाई घरभित्रै बस्न आग्रह 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमृतसर प्रशासनले फेरि गर्‍यो ब्ल्याकआउट प्रक्रिया सुरु गरेको छ । नागरिकको सुरक्षाका लागि जनातालाई घरभित्रै बस्न आग्रह गरिएको छ । 

अमृतसर जिल्ला जनसम्पर्क अधिकारी (डीपीआरओ)ले जनताको सुरक्षा र तयारी सुनिश्चित गर्न अमृतसरमा फेरि ब्ल्याकआउट लगाइएको बताएका छन् ।

अमृतसरमा भएको ब्ल्याकआउट देशभरि सञ्चालन गरिएको नागरिक रक्षाको एक हिस्सा हो ।

भारत सरकारको गृह मन्त्रालयको आदेश अनुसार, मे ७ मा सबै जिल्लामा यस्तो अभ्यास गरिएको थियो । यसको संख्या २४४ छ ।

भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै  राज्य प्रहरी, अग्नि सेवा, राहत र विपद् टोलीहरूले यस्तो अभ्यासमा भाग लिए । यसका लागि ठूलो मात्रामा तयारी गरिएको थियो ।

बीबीसीका अनुसार अमृतसरका डीपीआरओद्वारा विज्ञप्ति जारी गर्दै सावधानीको रूपमा अमृतसर जिल्ला प्रशासनले फेरि ब्ल्याकआउट प्रक्रिया सुरु गरेको छ । घरमै बस्न,  नआत्तिन र घर बाहिर भेला नहुन भनिएको छ । बाहिरका बत्ती बन्द गर्न आग्रह गरिएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro