site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानले गरेको गोलाबारीमा मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो : भारतीय सेना

काठमाडौं । भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना भारतीय सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

त्यस्तै, पाकिस्तानले गरेको गोलाबारीमा परी ४३ जना भारतीय घाइते भएको भारतीय सेनाले जनाएको छ ।
 
जम्मू कश्मीरको पुंछ र तंगधार क्षेत्रका नागरिक गोलाबारीबाट प्रभावित भएको बताइएको छ ।

मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा २६ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro