site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय आक्रमण सर्वसाधारणलक्षित भन्दै टर्कीले गर्‍यो निन्दा

काठमाडौं । टर्कीको विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतले गएराति गरेको हवाई आक्रमणको निन्दा गरेको छ ।

भारतले सर्वसाधारण र नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी टर्कीले गरेको छ । 

टर्कीको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतको यस्तो ‘उत्तेजक कदमहरू’ले ‘पूर्ण युद्ध’को ढोका खोल्ने चेतावनी दिएको छ । 

टर्कीले दुवै देशलाई समझदारीपूर्वक काम गर्न आह्वान गरेको छ ।  तनावलाई सकेसम्म चाँडो कम गर्ने कदम चाल्न पनि टर्कीले आह्वान गरेको छ । (अलजजिरा)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro