site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीसित जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसित नेपालका निम्ति जापानका राजदूत माइदा तोरुले आइतबार (वैशाख २१) शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदान अभिवृद्धि गर्ने बारेमा छलफल भएको थियो । 

आउँदो वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाइने विषयमा समेत कुराकारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro