राजनीति

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक शनिबार (वैशाख २०) दिउँसो १ बजेलाई बोलाइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक बालुवाटारमा बस्नेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ २०:२५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
-1746232393.jpg)
प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
लोकप्रिय