site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असफल भइसकेका कार्यक्रम दोहोरिए : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई ‘अल्छी सरकारले ल्याएको कार्यक्रम’का रूपमा टिप्पणी गरेका छन् । 

शुक्रबार संसद् भवनपरिसरमा पत्रकारसँग कुरा गर्दै वाग्लेले यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहोर्‍याएको बताए । 

देशमा उथलपुथल भइरहेको अवस्थामा त्यसमा निरपेक्ष भएर सरकारको कार्यक्रम आएको उनले टिप्पणी गरे । 

नीति तथा कार्यक्रमलाई बजेटबाट विश्वसनीय बनाउन पनि उनले सरकारलाई सुझाव दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro