site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुने बताए ।

“भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ । सरकारी निकायहरूमा पारदर्शिता र जवाफदेहिता वृद्धि गर्न भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति र कार्य योजना कार्यान्वयन गरिनेछ” नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले भने ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्