site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुलरप्रेरित रियाललाई तीन अंक

काठमाडौं । आर्दा गुलरको निर्णायक गोलप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको छ ।

बुधबार गेटाफेको मैदानमा कोलिजेयमा पाहुना टिमलाई जित दिलाउन गुलरले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । गुलरले खेलको २१औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै ३३ खेलबाट ७२ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । जारी सिजन रियालको यो २२औँ जित हो । योसँगै रियालले लिडर बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ । समान खेलबाट ७६ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । पराजित गेटाफे ३३ खेलबाट ३९ अंकसहित १२औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro