site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ल क्याम्पसमा स्ववियु निर्वाचन, १३ संगठनबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । 

०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । 

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथाशीघ्र चुनाव गर्न परमादेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उक्त क्याम्पसमा सोमबारका लागि निर्वाचन गर्ने तय भएको थियो । निर्वाचनमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro