site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘केसरी–२’ले दुई दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । अक्षय कुमार स्टारर चलचित्र ‘केसरी–२’ले भारतमा दुई दिनमा करिब १८ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । 

शुक्रबार सात करोड ८४ लाख र शनिबार दश करोड ८ लाखसहित दुई दिनमा १७ करोड ९२ लाख कलेक्सन गरेको बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् ।   

‘केसरी–२’ पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ अप्रिल १३ मा भएको हत्याकाण्डमा आधारित रहेको बनाइएको चलचित्र हो ।  

करण सिंह त्यागीले निर्देशन गरेको चलचित्रमा अक्षय मुख्य भूमिकामा छन् । उनीसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ ।

‘केसरी’ सफल भएपछि बनेको दोस्रो च्याप्टर ‘केसरी–२’ले भारतमा राम्रो समीक्षा पाइरहेको छ । समीक्षकहरूले तीनदेखि चार स्टारसम्म रेटिङ पाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro