site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका र युक्रेनबीच खनिज सम्झौताको आसयपत्रमा हस्ताक्षर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिका र युक्रेनबीच खनिज सम्झौताको आसयपत्रमा हस्ताक्षर भएको छ । 

यसबारेमा अमेरिकासँग एउटा आसयपत्रमा हस्ताक्षर भएको र उक्त सम्झौताअनुसार दुवै देशले युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौताअन्तर्गत लगानी कोष स्थापना गर्न सहमत भएको बीबीसीले जनाएको छ ।

हस्ताक्षर भएको आसयपत्र सार्वजनिक गर्दै यो सम्झौतालाई २६ अप्रिलसम्ममा अन्तिम रूप दिने लक्ष्य रहेको बताइएको छ ।

उक्त पत्रमा प्राकृतिक खनिजको बारेमा विस्तृत विवरण दिइएको छैन । तर, यसअघि सार्वजनिक भएका केही जानकारीहरूले यो सम्झौता खनिजबाहेक युक्रेनको ऊर्जा पुनःस्थापना, तेल र ग्यासको नियन्त्रण समेत समेटिएको बताइएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro