site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समर्थकको अराजक उपस्थितिप्रति रास्वपाको ध्यानाकर्षण, अनावश्यक नबोल्न र नलेख्न अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले सामाजिक सञ्जालमा रास्वपा समर्थकको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

बिहीबारको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति अर्यालले यो पार्टीका लागि घातक हुने र सबै सदस्यहरूलाई सामाजिक सञ्जाल प्रयोग आचारसंहिताअन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन अनुरोध गरेका छन् ।

"सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको छ," उनले भने, "यो हाम्रो लागि नै घातक हुने र यसमा सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिताअन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध छ ।"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro