site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्कने शिक्षकको अडान

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्कने भन्दै शिक्षकले बिहीबार (वैशाख ४) पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा १६ दिनयता उनीहरू काठमाडौंमा सडक आन्दोलनमा छन् ।

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय गर्ने निर्णय गरेको छ । शिक्षकले भने विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्कने भन्दै आन्दोलन जारी राखेका हुन् ।

उनीहरूले ‘विद्यालय शिक्षा ऐन जारी गर’ भन्दै माइतीघर–बबरमहल क्षेत्रमा धर्नासहित प्रदर्शन गरे । शिक्षकले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नगरिएसम्म आन्दोलन जारी रहने जनाएका छन् । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro