site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ । मंगलबार भित्री सडकखण्डमा रबिओपीबाट पाँचखालतर्फ आउँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बर टिपरको ठक्करबाट पाँचखाल नगरपालिका–३, चापेपिपलबोटकी आरिका परियारको ज्यान गएको हो ।

काभ्रे प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी आरिकाको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा मंगलबार अपराह्न ४:४० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

टिपर चालक सूर्यबहादुर तामाङ र टिपरलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro