site stats
बाह्रखरी :: Baahrakhari
देश
सुरेश रजकलाई सहिद घोषणा गर्न महासंघको माग 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल पत्रकार महासंघले चैत १५ गतेको राजावादी आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको छ। 

तीनकुनेमा एक घरमा प्रदर्शनकारीले आगो लगाउँदा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार रजकको जलेर मृत्यु भएका थियो । 

महासंघले पत्रकार रजकको १३औँ पुण्यतिथिमा माइतीघर मण्डलामा दीप प्रज्वलन गरी शोकसभा गर्दै उनलाई सहिद घोषणा गर्न माग गरेको हो ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्