site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बार मतगणना अपडेट : अध्यक्षमा मिश्र २२८७ मतले अगाडि
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल बार एसोसिएसनको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षमा प्रा डा. विजकुमार मिश्रले झन्डै चारहजार मतसहित अग्रता लिएका छन् । 

मिश्रले अहिलेसम्म तीनहजार ९६४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एकहजार ६७७ मतसहित पछ्याउँदै छन् ।
 
महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन् । उनको तीन हजार ७३९ मत हुँदा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने  एकहजार ५७९ मतसहित पछ्याउँदै छन् ।
 
सबै प्रदेशका उपाध्यक्षसहित सदस्यहरूमा मिश्र प्यालनलकै अग्रता छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro