site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँबस्तीको कठिन जित
Tiktok banner adTiktok banner ad

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्रीकृष्ण तामाङको निर्णायक गोलमा नयाँबस्ती युथ क्लबले पहिलो जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा वीरगन्ज युनाइटेडलाई १–० ले पराजित गर्दै नयाँबस्तीले लिगमा पहिलो जित निकालेको हो ।

नयाँबस्तीलाई जित दिलाउन तामाङले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै नयाँबस्तीले पहिलो तीन अंक जोडेको छ । एक जित, दुई बराबरी र दुई हारसहित नयाँबस्तीले पाँच अंक बनाएको छ । यसअघि नयाँबस्ती सरस्वती र आरसिटीसँग पराजित भएको थियो ।

पराजित वीरगन्ज भने पहिलो हार बेहोर्दै आठ अंकमा सीमित भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro