राजनीति

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।
राप्रपाले मंगलबारका निम्ति काठमाडौंमा आमसभा आयोजना गरेको छ । त्यसैको तयारी गर्न राप्रपाले बैठक राखेको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com