site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाका दुई बैठक आज
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाका दुई बैठक आज बस्नेछ । सरकारले ल्याएका पाँच अध्यादेशका प्रतिस्थापन विधेयक आजै प्रमाणीकरण गर्नुपर्ने भएकाले दुई बैठक बस्न लागेको हो ।

आजको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । दोस्रो बैठकबाट राष्ट्रियसभाले पठाउने सबै विधेयक पारित गर्ने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro