राजनीति

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको छ ।
आइतबार निर्धारित समयमा बस्न नसकेको बैठक सोमबार (आज)का लागि स्थगित गरिएको थियो ।
आइतबार बैठक तीनपटक सरेको थियो । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।
यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची :–
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ ०६:११
प्रतिक्रिया दिनुहोस्