site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार नेपाललाई 
Tiktok banner adTiktok banner ad

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित एक लाख रुपैयाँ राशिको सो पुरस्कार क्लबको यही चैत १७ गते मनाइने २७औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रदान गरिने जनाइएको छ ।

डा. नेपाल तीन दशकदेखि सक्रिय पत्रकारिता र प्राध्यापनमा छन् । 

क्लबले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधानसम्पादक गणेशबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि नगद एक लाख रुपैयाँ छ । बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro