site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारको माग

काठमाडौं । पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूले माग गरेका छन् । शनिबार बिहान माइतीघर मण्डलमा क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् । 

शुक्रबार फोटो तथा भिडियो खिच्ने क्रममा एभीन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको आगजनीमा परी मृत्यु भएको थियो । उनको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकार विरोधमा उत्रिएका हुन् । 

स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न पनि पत्रकारले माग गरेका छन् । 

patrakar-1743218445.jpg

2-1743218492.jpg

1-1743218492.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro