site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादी प्रदर्शनका २५ घाइतेको केएमसीमा उपचार, अवस्था के छ ?

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा घाइते २५ जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए ।

शुक्रबार अश्रुग्यास प्रहारबाट गम्भीर बनेका प्रदर्शनकारी निराजन बम पलाँताका र अर्का एकजना हातमा गोली लागेका व्यक्तिको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । घाइते २५ मध्ये केही सुरक्षाकर्मी समेत रहेको ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro