site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुनेमा प्रहरीले गर्‍यो हवाई फायर
Argakhachi Cement Island Ad

काठमाडौ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायर गरेको छ । 

राजावादीले गरेको प्रदर्शनमा क्रममा एउटा घरमा आगजनी गरेपछि आगो निभाउन दमकल गएको थियो । 

आगो निभाउन गएको दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्