site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा दुई टिपर ठोक्किँदा तीनजना घाइते

काठमाडौं । मकवानपुरमा दुई टिपर आपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । पूर्व–पश्चिम सडकखण्डमा शनिबार सो दुर्घटना भएको हो । 

मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना१क ८६९५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको ना८ख ४९७९ नम्बरको टिपर आपसमा ठक्कर खाई दुर्घटना भएको हो । 

दुर्घटनामा परेर ना८ख ४९७९ नम्बरको टिपरका चालक कृष्ण थापा मगर र सोही टिपरका सहचालक कृष्ण घाइते भए । 

मगरको टाउकोमा चोट लागेको छ भने थिङको शरीरका विभिन्न भागमा चोट लागेको छ । मनहरी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका निम्ति उनीहरूलाई पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ । 

त्यस्तै, सामान्य घाइते भएका ना१क ८६९५ नम्बरको टिपर चालक मोहन लामालाई उपचारक लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro