site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसीविनै अर्जेन्टिनाको जित, ब्राजिलसँगको बराबरीले पनि विश्वकप छनोट हुने

काठमाडौं । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले नियमित कप्तान लियोनल मेसीबिनै जित निकालेको छ । 

अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा उरुग्वेविरुद्ध उसैको मैदानमा १–० को जित निकालेको हो । पाहुना टिमको जितमा थियागो अल्माडाले निर्णायक गोल गरे । उनले ६८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए ।  

यो जितसँगै दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा आसिन अर्जेन्टिनाले १३ खेलबाट २८ अंक जोडेको छ । सन् २०२६ मा आयोजना हुने विश्वकपमा छनोट हुन अब अर्जेन्टिनाले ब्राजिलविरुद्ध हुने खेलमा बराबरी गरे मात्र पनि पुग्नेछ । 

अर्जेन्टिनाले मार्च २६ मा ब्राजिललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्ने तालिका छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro