site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समस्या देखिएपछि ४६ हजार साइबर ट्रक फिर्ता बोलाउँदै टेस्ला

काठमाडौं । अमेरिकी विद्युतीय सवारी (ईभी) निर्माता टेस्लाले आफ्ना ४६ हजार ९६ वटा साइबर ट्रक फिर्ता बोलाउने भएको छ ।

साइबर ट्रकको एक्सटेरियर वा बाहिरी भागको एक हिस्सा चलाउँदा चलाउँदै छुट्टिन सक्ने समस्या देखिएपछि कम्पनीले गाडी फिर्ता बोलाएको हो ।

स्टेनलेस स्टिलबाट बनेको साइबर ट्रकको बाहिरी ट्रिम प्यानल क्यान्ट रेल छुट्टिने समस्या देखिएको कम्पनीले बिहीबार जनाएको छ । कम्पनीले सबै गाडीमा यो निःशुल्क फेरिदिने बताएको छ ।

अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए)ले यस्तो प्यानल सडकमा खसेमा दुर्घटनाको जोखिम बढाउने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro