site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर लामिछाने सम्मान तथा पुरस्कार प्रदान

काठमाडौं । निबन्ध लेखनका क्षेत्रमा प्रसिद्धि कमाएका साहित्यकार शंकर लामिछानेको स्मृतिमा स्थापित शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार विजय चालिसेलाई ५० हजार नगद राशिसहित ‘शंकर लामिछाने पुरस्कार’ प्रदान गरेको छ । 

निबन्धकार पवन आलोकलाई २५ हजार नगद राशिसहित ‘शंकर लामिछाने सम्मान’ प्रदान गरिएको छ । 

कार्यक्रममा प्रतिष्ठानको स्मारिका ‘शंकर सन्दर्भ’को विमोचन पनि गरियो । उक्त अवसरमा पुरस्कृत स्रष्टाहरूका बारेमा प्रमोद प्रधानले बोलेका थिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro