site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मार्क कार्नीले लिए क्यानडाका प्रधानमन्त्रीको शपथ

काठमाडौं । क्यानडाको नयाँ प्रधानमन्त्रीमा मार्क कार्नीले शपथग्रहण गरेका छन् ।

हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय बैंकका पूर्वगभर्नर मार्क कार्नी अब क्यानडाको अर्को प्रधानमन्त्री बनेका छन् ।

सामान्यतया क्यानडाका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुने गर्छ । तर स्रोतका अनुसार मार्क कार्नीको पहिलो भ्रमण सोमबार फ्रान्स र बेलायत हुनेछ ।

जस्टिन ट्रुडो नौ वर्ष क्यानडाको प्रधानमन्त्री थिए । जस्टिन ट्रुडोपछि उनको स्थान मार्क कार्नीले लिएका छन् ।

ट्रुडोले जनवरीमा आफ्नै पार्टीको बढ्दो दबाबका कारण लिबरल पार्टीले नयाँ नेता चयन नगरेसम्म पदमा रहने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro