site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सुरु भयो होलीको रौनक (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । शुक्रबार (फागुन २३) बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका हुन् ।

उक्त चीर ठड्याएपछि काठमाडौं उपत्यकामा विधिवत् रूपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याएपछि उनीहरू र स्थानीयले र एकार्कालाई अबिर लगाइदिएका थिए ।

यो वर्ष फागुन २९ र चैत १ गते होली पर्व मनाइँदै छ । फागुन २९ गते पहाडी र हिमाली जिल्लामा होली मनाइनेछ । चैत १ गते तराईमा होली मनाइँदै छ ।

थप तस्बिर हेर्नोस्–

holi_chir_sunilpradhan_12khariphoto-(8)-1741323871.jpg

holi_chir_sunilpradhan_12khariphoto-(9)-1741323871.jpg

holi_chir_sunilpradhan_12khariphoto-(6)-1741323870.jpg

holi_chir_sunilpradhan_12khariphoto-(7)-1741323870.jpg

holi_chir_sunilpradhan_12khariphoto-(2)-1741323868.jpg

holi_chir_sunilpradhan_12khariphoto-(3)-1741323869.jpg

holi_chir_sunilpradhan_12khariphoto-(5)-1741323869.jpg

chir-holi-1741323868.jpg

holi_chir_sunilpradhan_12khariphoto-(1)-1741323682.jpg

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro