site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ फागुन २७ बाट 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त अवधिमा माग अनुसार आवेदन नपरे चैत १२ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro