विदेश

काठमाडौं । गएको सोमबारदेखि इन्डोनेसियाको जकार्तालगायत क्षेत्रमा भारी वर्षा भएपछि सहरका अधिकांश स्थानमा भीषण बाढीको स्थिति छ । धेरै घर जलमग्न र सयौँ बासिन्दा प्रभावित भएका छन् ।
स्थानीयले खिचेका भिडियोमा पानीको सतह उच्च देखिन्छ । बाढीले सहरमा उल्लेखनीय ट्राफिक जाम निम्त्याएको छ ।
प्रभावित क्षेत्रमा आपत्कालीन उद्धारका निम्ति टोली खटाइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ ०९:४७
प्रतिक्रिया दिनुहोस्