site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको आचारसंहिता : विदेश जानुअघि जानकारी दिनुपर्ने, आएपछि रिपोर्ट
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेले नेता कार्यकर्ताको विदेश भ्रमणबारे आचारसंहिता बनाएको छ । आइतबारको सचिवालय बैठकले आचारसंहिता बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने छ । कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो पर्याप्त जानकारी गराउनुपर्ने छ । गइसकेपछि पार्टी र देशको गरिमा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

आइसकेपछि आफ्नो भ्रमणबारे व्यवस्थित रिपोर्ट प्रस्तुत गर्नुपर्ने पोखरेलले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro