site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिटरेचर फेस्टिभलमा कविता वाचन
Tiktok banner adTiktok banner ad

काठमाडौं । पोखरामा जारी १२औँ संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा विभिन्न कविहरूले काव्य सिर्जना प्रस्तुत गरेका छन् ।

बिहीबार साँझ फेवातालको किनारमा कविहरू इन्द्र राना ‘प्रतीक’, कल्पना चिलवाल, सञ्जीव पौडेल, लक्ष्मी थापा, कवि त्रिवेणी, केशु शर्मा, सरस्वती श्रेष्ठ ‘सरु’, सरस्वती प्रतीक्षा, रमेश क्षितिजले रचना वाचन गरेका हुन् ।

फेस्टिभलमा विभिन्न विषयमा बहस भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro