site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभिन्न व्यक्तिलाई ‘सिम्पल सम्मान’ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिम्पल आर्ट्सले ‘सिम्पल सम्मान–२०८१’बाट विभिन्न व्यक्तित्त्वलाई सम्मान गरेको छ । 

शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रममा अभिनेता मदनदास श्रेष्ठ, साहित्यकार छविरमण सिलवाल, गायिका लोचन भट्टराई, शिक्षासेवी शारदा ढुंगेल, समाजसेवी ज्ञानेन्द्र भट्टराई र कलाकार अञ्जली महर्जनलाई सिम्पल सम्मान प्रदान गरियो ।

कार्यक्रममा साहित्यक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, केशव सान्दाइ, शंकर भारती, दुर्गा अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro