site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गजलमा जिन्दगी कोरिन थालेको छ (भिडियोवार्ता)

नेपाली गजल क्षेत्रका चर्चित सर्जक हुन्, करुण थापा । मन छुने गजल लेखेर उनले पाठकको मन जित्दै आएका छन् । तीसको दशकको अन्तिमदेखि थापाले हालसम्म थुप्रै गजल लेखिसकेका छन् ।

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ..
.

थापाले स्कुल पढ्दादेखि नै मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल, उपेन्द्रबहादुर जिगरका गजलहरू पढ्न पाए । त्यही बेलादेखि उनी यसप्रति प्रभावित भए । चालिसको दशकदेखि उनका गजल विभिन्न पत्रपत्रिकामा छापिए ।

समयानुसार उनले मायाप्रेम, विकृति–विसंगति र राजनीतिक विषयमा गजल लेखे । उनी भन्छन्, “अचेल जिन्दगीलाई बुझ्दै गएको अनुभूति हुन्छ । त्यसैले गजलमा जिन्दगीका कुरा लेख्न थालेको छु ।”

प्रस्तुत छ, बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा उनै करुण थापासँग गरिएको भिडियोवार्ता–


प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro