site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बस मंगलबार (फागुन १३) बिहान काभ्रेको धुलिखेलमा दुर्घटना भएको छ । वाग्मती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस धुलिखेल नगरपालिका–१०, सारदा बतासेस्थित बीपी राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भई बस सडकमा पल्टँदा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बनेपाले जानकारी गराएको छ । बिहान करिब ८ बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उपचारका निम्ति घाइतेलाई धुलिखेल अस्पतालमा पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro