site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरको सिभिल होम्समा आगलागी 

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको दियोबाट आगो सल्किएको हो । 

उनका अनुसार महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro