site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लघुकथाका सर्जकहरू सम्मानित हुँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । हाम्रो लघुकथा केन्द्र नेपाल, दक्षिणकालीले फेसबुक पेज स्थापनाको पाँचौ वर्षको अवसर पारेर दुई लघुकथा सर्जकलाई सम्मानित गर्ने घोषणा गरेको छ ।

केन्द्रका सचिव राजाराम केसीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख भएअनुसार ‘लघुकथा केन्द्र सम्मान–२०८१’ लघुकथा लेखनकासाथै यसको विकास र विस्तारमा योगदान दिने सर्जक श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गर्ने निर्णय गरिएको छ । 
त्यस्तै ‘योगनाथ बास्तोला लघुकथा सम्मान–२०८१’ मोफसलमा बसेर लघुकथा लेखनमा सक्रिय मोरङका दिलिप राई ‘सगर’लाई प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रले सम्मानकासाथ साहित्यकार रोदनलाई नगद राशि ११ हजार १११ र ‘सगर’ लाई नगद राशि ५ हजार १०१ समेत प्रदान गरिने जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro